Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन


२६ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार बिहान काठमाडौँको टिचिङ अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको चिकित्सकले बताएका छन्।

बालुवाटारस्थित निवासमै रहँदा करीब साँढे १ बजे उनलाई हृदयघात भएको थियो। उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेताहरू अस्पताल पुगेका छन्।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?