२३ भदाै, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको बताएका छन् ।
अजिरकोट गाउँपालिकाद्वारा भच्चेकमा आयोजित स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार