Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको निर्देशनपछि बस्तीमाथिको ठूलो ढुंगो ब्लास्टिङ्ग गरेर यसरी जोगाईयो सिंगटी गाँउ


काठमाडौंः तारा दल गणको जिम्मेवारी क्षेत्र दोलखा जिल्ला, बिगु गापा वडा नं ४ खोलिखिममा मिति २०८०।०५।१८ गतेदेखी सञ्चालन हुने अपरेशन सिंगटी रक्षाू मा पूर्व निर्देशन बमोजिम स्थानीय प्रहरी प्रशासन, सम्बन्धित गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी सुरक्षाको सम्पुर्ण ब्यवस्था मिलाई ढुङ्गा ब्लास्टिङ्ग गरिएको छ ।

यसको लागि खट्टिएका श्री कालीसिद्धि गण बाट खट्टिएका ईन्जिनियर टिमबाट २०८०।०५।१८ गते उक्त ढुङ्गाको दक्षिण पश्चिम भागमा २१ वटा ज्यभि तयार पारी पहिलो ब्लास्टिङ्ग सफलतापूर्वक सम्पन्न गरेको । उक्त ब्लास्टबाट कुनैपनि मानविय तथा भौतिक क्षति नभएको तर २०० मि. तलतिर रहेको बिजुलीको पोलमा उछिट्टिएको ढुङ्गाले पोल केहि बांगिएको छ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?