Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बन्द भयो ‘रूटिन अफ नेपाल बन्द’


१९ भदाै, काठमाडाैँ । चर्चित सामाजिक सञ्जाल पेज ‘रूटिन अफ नेपाल बन्द’ अनपब्लिस (बन्द) भएको छ । पेजका मुख्य एडमिन भिक्टर पाैडेलले सोमबार साँझ पेज अनपब्लिस गरेको जानकारी दिएका हुन् ।

उनले यसबारे जानकारी सहितको पोस्टमा लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन….स्वार्थले खोलेको थिएन तै भएर बाल छैन… बाकि कुरा पछि गरौला ।’

पछिल्लो समय रूटिन अफ नेपाल बन्दले पैसा लिएर कोही व्यक्ति तथा उनीहरूको धारणा प्रचार गर्ने गरेको भन्दै आलोभना भइरहेको थियो ।त्यसैगरी, पछिल्लो केही दिन अघि मात्रै काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहको छोरी जन्मिएको भन्दै राखेको पोस्टका कारण उक्त पेजमाथि बालेनको बचाउ गरेको आरोप समेत लागेेको थियो ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?