Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपाली टोलीलाई समर्थन गर्न रवि लामिछाने श्रीलङ्का प्रस्थान


१७ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्रीलङ्का प्रस्थान  गरेका छन् । सोमबार हुने भारत र नेपाल बिचको क्रिकेट प्रतियोगितामा नेपालको समर्थन गर्न उनी श्रीलङ्का प्रस्थान गरेका हुन् ।

उनको साथमा पत्नी निकिता पाैडेल पनि गएकी छिन् ।

नेपालले भोली श्रीलङ्काको पलेकेले इन्टरनेसनल क्रिकेट स्टेडियमा भारतविरूद्ध खेल्दैछ । ६ टोली रहेको एसिया कपको सेमिफाइनलमा जानका लागि नेपालले भोली जित्नै पर्ने दबाब छ ।

यसअघि बुधबार भएको पाकिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको छ ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?