Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विराटनगरमा १३ वर्षीया बालिकाले जन्माइन् छोरा


१६ भदाै, विराटनगर । विराटनगरमा एक १३ वर्षीया बालिकाले छोरा जन्माएकी छन् । भदाै १२ गते अस्पताल भर्ना भएकी एक बालिकाले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

१२ गते पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले बालिकालाई अस्पताल लगेका थिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता लागेको थियो ।

उनले ८ महिनाअघि १६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गरेको पाइएको छ । उनले नर्मल डेलिभरी’मार्फत बच्चा जन्माएको प्रहरीले जानकारूी दिएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?