Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बर्खा सकिएपछि लाखाैँ जनता सडकमा उतार्छाैँ : प्रधानमन्त्री प्रचण्ड


१५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि लाखाैँ जनता सडकमा उतार्ने बताएका छन् ।

बिहीबार सुर्खेतको एक कार्यक्रममा सम्बोभन गर्ने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति, एकता र भ्रष्टारविरोधको अभियानमा लाखाैँ जनता सडकमा उतार्ने बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले भनेका छन्, ‘अहिले सात वटै प्रदेशमा कार्यकर्ता लेभलमा यस्ता घोषणा गरेका  छाैँ । हाम्रो सपना के छ, नेताहरूको भने अब केही समयपछि, बर्खा सिद्धिएपछि लाखाैँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा, सामाजिक न्यायका पक्षमा, भ्रष्टाचारका विरूद्धमा जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ ।’

प्रचण्डले भ्रष्टाचार अन्त्यका लागि सरकारको मात्रै एकल प्रयास सफल नहुने भन्दै जनता पनि जाग्नुपर्ने समेत बताएका  छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?