Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सन्दीपले लिए नेपालका लागि चाैथो विकेट


१३ भदाै, काठमाडाैँ । जारी एसिया कपमा सन्दीप लामिछानेले नेपालका लागि चाैथो विकेट लिएका छन् । उनले आघा सलमानलाई पभेलियन पठाएका हुन् ।

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

यो सामग्री तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?