Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भएन


१० भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै सुनुवाइ हुन नसकेको हो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

सन्दिपविरूद्ध नाबालिग बलात्कारको आरोपमा गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको थियो । यसअघि पनि पटक पटक सन्दीपविरूद्धको मुद्दा नभ्याइने सुचीमा परिरहेको थियो ।

 


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?