Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

ललिता निवास जग्गा प्रकरणमा संगठित अपराधमा मुद्दा नचल्ने, सरकारी किर्तेको मुद्दा दर्ता


१० भदाै, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका २ सय ९० जना प्रतिवादीविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर भएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरूद्ध संगठित अपराधमा मुद्दा नचलाइ सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले दिएको जानकारी अनुसार संगठित अपराधमा मुद्दा चलाउने पर्याप्त प्रमाण फेला नपरेका कारण किर्तेको मात्रै मुद्दा चल्ने भएको हो ।

तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?