Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेविसंघका असन्तुष्टले बुझाए महामन्त्रीद्वयलाई ज्ञापनपत्र


३० श्रावण, काठमाडाैँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा र  विश्वप्रकाश  शर्मालाई पार्टी कार्यालयमा ने वि संघको  १०१ सदस्यीय  बिधान बुझाएर भेटघाट  गरेका छन् ।नेविसंघ बिधान सम्मत चलेको छैन बैधानिक समिति बनाउने हामीले चेतावनी गरेका छौ बिद्यार्थी नेताहरू विनोद शाही ठकुरी, दिपक ओझा,अशोक बिष्ट,गणेश शाह रमेश घिमिरे,किरण तिवारी लगायतले बुझाएका छन् ।

शाहिले भने मनोनीत केन्द्रिय सदस्य बाट राजीनमा दिने संख्याको उल्लेख गर्दै यसरी गर्दै जानूले संगठनको साख गिरेको र लोकप्रियता माथि प्रश्न उठेको बताए ।पार्टीमा कुनै दाई ठिक भएर होइन दाईहरु बेठिक भएका कारण आफुहरुले आन्दोलन गरिराखेको बताए यो ने वि संघको गम्भीर कुरा हो यसो भएका कारण कांग्रेस महामन्त्रीले पार्टी सभापतिलाई कुरा गर्ने बताउनु भयो र तत्काल समाधान निकाल्ने भन्नुभएको छ उनले भने ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?