Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली पुष्टि भएपछि रिहा


२९ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र लिएर काम गरेको अभियोगमा पक्राउ परेका एक डाक्टर रिहा भएका छन् ।

सो अभियोगमा श्रावण २५ गते पक्राउ परेका परा गाउँपालिका–८, महोत्तरीका डा. रञ्जितकुमार यादव प्रमाणपत्र सक्कली भएको पुष्टि भएसँगै रिहा भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । तर, नाम र थर मिल्न जाँदा गलत व्यक्ति पक्राउ परेको पुष्टि भएसँगै यादव रिहा भएका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएर काम गरेको अभियोगमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । त्यसमध्ये नेपाली कांग्रेसका सांसद सुनील शर्मा सहित केही रिहा भइसकेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?