Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडाैँ महानगरको तयारी


२८ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ ।

संक्रामक रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको जानकारी दिइएको छ ।

उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खायाममा खुला खाद्य पदार्थ बिक्री गर्दा रोगको जोखिम बढेको बताइन् ।

त्यस्तै, खुला दुध प्लाष्टिकमा प्याक गरेर रबरले बन्द गरेर बेच्ने काम पनि मापदण्ड विपरित भएको उनले बताएकी छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?