Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रूख ढलेर सडक बन्द हुँदा मुख्यमन्त्री शर्मा नै रोकिए


२८ श्रावण, सुर्खेत । सुर्खेत– कोहलपुर, नेपालगन्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । रूख ढल्दा उक्त सडकखण्ड बन्द भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण रूख ढलेको हो ।

सडक अवरुद्ध भएसँगै सवारी साधनहरु रोकिएपछि कर्णालीका मुख्यमन्त्री पनि फसेका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा सोही सडकखण्डमा रोकिएको प्रहरीले जानकारी दिएको छ ।

अहिले प्रहरीको टोली बाटो खुलाउन लागेको बताइएको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?