Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेविसंघ केन्द्रीय सदस्य भट्टको पहलमा डडेल्धुराका २८ विधार्थीलाई छात्रवृत्तिको सम्झौता


२८ ,श्रावण ,काठमाडौँ । नेविसंघ केन्द्रीय सदस्य ईन्जिनियर भुवन भट्टको पहलमा २८जना विधार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेका छन् ।

उनका अनुसार डडेल्धुराका ७ वटा स्थानीय तहवाट एसईईमा उत्कृष्टलाई छात्रवृत्ति दिने सम्झौता भएकाे हो ।

उत्कृष्ट नतिजा ल्याउने गरिव,जेहन्दार २८जना विधार्थीलाई छात्रवृत्ति दिने सम्झौता लुम्बिनी एकेडेमीक फाउन्डेसन सँग गरेकाे भट्टले जानकारी दिए ।

सम्झौता अनुसार पुर्ण छात्रवृत्ति प्रत्येक ७ वटा स्थानीय तहवाट १/१ जना गरि ७ जना र आंशिक छात्रवृत्ति प्रत्येक स्थानीय तहवाट ३/३ जना गरि २१ जनाले पाउनेछन् ।

आशिंकमा कुल शुल्कमा ७५% छुट हुने सम्झौतामा उल्लेख छ। भट्टले जिम्मेवारी पश्चात् पहिलाे सामाजिक कार्यकाे सुरुवात गरेको बताएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?