Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुन प्रकरणमा सीआइबिलाई सबैले विश्वास गर्नुपर्छः नेता सिंह


२७ श्रावण, काठमाडाैँ । कांग्रेस नेता प्रकाशमान सिहले निरन्तरको संसद अवरुद्ध उचित नभयको भन्दै सम्वाद मार्फत संसद सुचारु गर्ने प्रतिपक्षी दल तयार हुनुपर्ने बताउनु भयको छ । गठबन्धन र ठुलो दल को हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्त को पहल थाल्नु पर्ने भन्दै प्रमुख प्रतिपक्षले जुन मुदा सुन प्रकरण को बिषय उठायकोछ त्यसलाई छलफल बाटै टुंगोमा पुराउनु को बिकल्प नभयको भन्दै निरन्तर को संसद अवरोध छाडेर छलफल मार्फत समाधान खोल्न एमाले दल लाई समेत आग्रह गर्नु भयको छ ।

राजधानीमामा आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताउनु भयको हो । नक्कली सुन छानबिन प्रकरणमा सीआइबिको काम प्रति सबैले बिस्वास गर्नु पर्ने भन्दै नेता सिहले गृहमन्त्रीले संसद मा उभियर निश्चित समय सिमा भित्र छानबिन टुंगोमा पुराउन सीआइबिलाई जिम्मेवारी दिएको भनिसकेकाले यसपछि आउने नतिजामा मा चित्त नबुझे थप छलफल का लागि बिपक्षी दल तयार हुनु उचित रहने बताउनु भयकोछ । नेपालि कांग्रेस पनि निस्पकक्ष छानबिनको पक्षमा रहेको भन्दै संसद लाई सुचारु गरेर जानूको बिकल्प नभयको बताउनु भयको छ ।

यतिका दिन संसद चल्न नसक्दा तमा जनसरोकारका का बिधेक हरु माथि छलफल हुन नसके को भन्दै सबै दलहरु ले संसदिय अभ्यास लाई आत्मसात गरेर जानू पर्ने मा जोड दिनु भयकोछ । कांग्रेस संसदीय दलको बैठक जारि रहेकाले यश बिषयमा छलफल चलिरहेको समेतबताउनु भयकोछ कांग्रेस लेनै अगुवाइ गरेर सबै दलहरुलाई बिस्वासमा लियर रास्टिय राजनीति लाई सहि बाटो तर्फ लाने समेत बताउनु भएको छ । संसद सुचारू नहुदा छलफलमा लानु पर्ने तमाम बिषय ओझेलमा पर्दै गएकाले राम्रो सन्देस नजाने भन्दै तत्कालै समाधान का लागि बडि जिम्मेवारि सरकार र गठबन्ध को भएकाले यस्तर्फ पहल थाल्नु पर्ने समेत बताउनु भएको छ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?