Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

संवैधानिक तथा न्यायीक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन


काठमाडौंः संवैधानिक तथा न्यायीक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आज बसेको मञ्चको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाबाट अध्यक्ष कालिका खड्का ,उपाध्यक्ष भाषा शर्मा,उपाध्यक्ष दीपक खरेल,महासचिव निराजन पौडेल ,सचिब शिल्पा कर्ण ,कोषाध्यक्ष बासु खड्का र
सदस्यहरुमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका हुन् ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?