Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

के छ सारूक ताम्राकरको मोबाइलमा भेटिएको ‘सुसाइड नोट’मा ?


१४ श्रवाण, काठमाडाैँ । आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार फरेन्सिक परीक्षण गर्दा सारूकको मोबाइलमा सुसाइड नोट फेला परेको हो ।

करीब १ पन्ना लामो सुसाइड नोटमा मृत्युको कारण कोही नएर आँफु नै भएको उल्लेख गरेका छन् । उनले आफ्नो मृत्युको दोष अरूलाई नदिन पनि अनुरोध पनि उक्त नोटमा गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा अभिनेता ताम्राकार गत असार २२ गते मृत फेला परेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

 


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?