Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टोरन्टोमा छानियो शेर्पाको कथा ‘दि रेड सुट्केस’


१२ श्रावण, अमेरिका । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।

महोत्सवद्वारा सार्वजनिक गरिएको सूचीमा वृत्तचित्रतर्फ छनोट भएको ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ मा सगरमाथा आरोहण गर्नेको कथासँगै जीवनी देखाइएको निर्देशक लुसी वाकरले बताए ।

टोरन्टोको ४८औँ संस्करण आउँदो भदौ २१ देखि ३१ गतेसम्म क्यानडामा आयोजना गरिने तय भएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?