Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पोखरामा साहसीक खेल क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु


११ श्रावण, पोखरा । क्यानोनिङ गर्ने क्रममा लडेर कास्कीमा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को घलेलस्थित क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा लडेर पोखरा २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार बुधबार दिउँसो ४ बजेतिर क्यानोनिङ गर्दा अचानक लडेर भण्डारी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?