Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सडक पेटि बाट हटाइयो मैतिदेबी प्रहरी बिट


२४ माघ काठमाडौँः काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवीप्रहरी विट हटाएको छ । आजमध्यान्नमहानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो । प्रहरी बिटका लागि मैतीदेवीमन्दिर परिसरमा स्थानउपलब्ध गराइएको छ । हामीले आपसी समन्वय र व्यवस्थापनकालागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ ।

वडाध्यक्ष कुश ढकाल भन्नुहुन्छ, ‘चोक सुधार र सौन्दर्यका लागि प्रयास गरेका हौँ ।’ सडक पेटीमा पैदलयात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्धमिलाउनहामीले नेपालप्रहरीसँग समन्वय गरेर संरचना हटाएका हौँ । महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार संरचनाभित्र रहेका सामान सारेर खाली गराइएको हो ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?