Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सर्वोच्च अदालतका १४३ कर्मचारीहरूको सरूवा, को- कहाँ पुगे (सुचीसहित)


९ श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतका कर्मचारीहरूको सरूवा भएको छ । सर्वोच्च अदालतले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको काज सरुवा गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै सर्वोच्चले साउन ७ को निर्णय अनुसार १४३ जना रजिस्ट्रार, सहरजिस्ट्रार, उपरजिस्ट्रार, इजलास अधिकृत, अनुसन्धान अधिकृतलगायतको काज सरुवा गरेको जानकारी दिएको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रजिस्ट्रार रहेका सूर्यवंश शर्मा कँडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् । त्यसैगरी, हाल सर्वोच्च अदालतमा कार्यरत रामप्यारी सुनुवारको उच्च अदालत जनकपुरमा सरूवा भएको छ ।

सरूवा भएका कर्मचारीहरूको नामावली :


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?