Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सर्वोच्चको अन्तरिम आदेश पछि ककनी गा.पा.ले फोहोर को गाडी संग शुल्क नलिने


३ ,श्रावण ,काठमाडौँ ।  नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीलाइ प्रवेश शुल्क नलिने बताएको छ । एक विज्ञप्ति मार्फत ‘ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर सम्मानित अदालतबाट तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने ब्यहोरा जानकारी हुन आएकोमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने ब्यहोरा जानकारी गराइन्छ ।’

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिन ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने बताएको हो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?