Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

फेसबुक म्यासेन्जरमा समस्या, फोटो पठाउन नमिल्ने


२२ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ । अहिले म्यासेन्जरमा फोटो कसैलाई पठाउन नमिल्ने समस्या देखिएको हो ।

अनलाइन साइटहरू क्र्यास भएको रिपोर्ट गर्ने डाउन डिटेक्टरले अहिले म्यासेन्जरको यो समस्याबारे थुप्रै रिपोर्टहरू देखिएको जनाएको छ ।

तर, फेसबुकले यस समस्याबारे केही भनेको छैन ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?