Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पर्यटनमन्त्रीले दोश्रो पटक सोधे क्यानका महानिर्देशक अधिकारीलाई स्पष्टीकरण


२१ असार, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेको छ ।

अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएकोमा उनले जवाफ नदिएपछि पुनः स्पष्टीकरण सोधिएको हो । अधिकारीलाई के कति कारणले जवाफ नपठाएको भन्दै बुधबार मन्त्रिस्तरीय निर्णयबाट पुनः स्पष्टीकरण सोधिएको बताइएको छ ।

अधिकारीलाई स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गर्दै जवाफ नपठाएको खण्डमा कानूनअनुसार प्रकृया अगाडि बढ्ने पत्रमा उल्लेख गरिएको छ ।

 


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?