Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बुल्गेरियामा जहाजमा सवार दुई रुसी नाविकको मृत्यु


२० असार, बुल्गेरिया । बुल्गेरियाको ब्ल्याक सी बन्दरगाह वरनामा जहाजमा सवार दुई जना रुसी नाविकको मृत्यु भएको रिया नोवोस्तीले मङ्गलबार जनाएको छ ।

मृत्यु हुने ती नागरिकहरूमा ३२ र ५८ वर्षका रहेको बुझिएको छ । उनीहरू बेलीजको झण्डामुनि यात्रा गरिरहेको मिलफोर्ड ड्रेजिङ जहाजमा सवार थिए ।

आरआईए नोवोस्तीले बुल्गेरियाली सामुद्रिक अधिकारी र जहाजका कप्तानलाई उद्धृत गर्दै सो बारे जानकारी दिएका छन् ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?