Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न


१७ असार ,काठमाडौँ । ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो ।

समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ‘आउट स्ट्यान्डिङ अचिभमेन्ट अवार्ड इन फेसन’तर्फ मुना गौचन, प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्ड’बाट मिस नेपालका निर्देशक नङ्मा श्रेष्ठलाई सम्मान गरिएको थियो भने ‘फेसन स्टाइलिस्ट अवार्ड’ अविनाश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

‘मस्ट पपुलर आर्टिस्ट अवार्ड’ महिलातर्फ डा त्रिशला गुरुङ र पुरूषतर्फ धर्मेन्द्र सेवनलाई अर्पण गरिएको थियो । ‘मस्ट इन्फ्लुएन्सल रक आर्टिस अवार्ड’ महिलातर्फ अश्रा कुवँर, ‘इन्टरनेसनल फेसन मोडल अवार्ड’ अन्सिका शर्मालाई प्रदान गरिएको थियो ।

त्यस्तै ‘फेसन मेकअप आर्टिस्ट अवार्ड’ राजेश घिमिरेलाई प्रदान गरिएको थियो भने ‘योङ फेसन आइकन अवार्ड ’ पराक्रम राणालाई प्रदान गरिएको थियो ।

‘फेसन आइकन अवार्ड’ सविता कार्की, ‘फेसन सुपर मोडल अवार्ड’ आस्था पोख्रेल, ‘मष्ट पपुलर इम्कि अवार्ड’ सुवेक्षा खड्का, ‘क्रिएटिभ फेसन डिजाइनर अवार्ड’अस्तिक शेरचन ,‘आइकोनिक फेसन डिजाइनर अवार्ड’ मनिष राई, ‘क्रिएटिभ फेसन फोटोग्राफर अवार्ड’ किशोर कायस्थ, ‘स्टाइलिस फेसन आइकन अवार्ड’ साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अर्पण गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिलाई ड्रिम सर्च एजेन्सीका संस्थापक कमल क्षेत्री र सेराप ग्याल्छेन लामाले सम्मानित व्यक्तित्वलाई पुष्पगुच्छासहित खादा , प्रमाणपत्र र अवार्ड गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?