Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

स्विडेनले पीकेके समर्थकलाई टर्कीलाई सुपुर्दगी गर्ने


३० जेठ, एजेन्सी । स्वीडेनले सोमबार लागुऔषध तस्करीमा दोषी ठहरिएका एक व्यक्तिलाई टर्कीमा सुपुर्दगी गर्न सहमत भएको छ ।

टर्कीले स्वीडेनलाई “आतङ्कवादीहरू” विशेष गरी पीकेकेका सदस्यहरूको आश्रयस्थान भएको आरोप लगाउँदै स्टकहोमलाई थुप्रै मानिसहरू सुपुर्दगी गर्न आग्रह गरेको छ ।

सरकारले “३५ वर्षीय टर्की नागरिकको सम्बन्धमा स्वीडेनबाट सुपुर्दगी दिने निर्णय गरेको छ,” न्याय मन्त्रालयका अधिकारी अशरफ अहमदले एएफपीलाई भनेका छन् ।

टर्कीले उनलाई लागुऔषध ओसारपसारको कसुरमा सजाय दिन चाहेको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?