Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना


२९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। सोमबार उनलाई काठमाडाैँको नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड पनि अहिले अस्पताल पुगेका छन् । सीता दाहाल लामो समयदेखि नहुने पिएसपीले पीडित छिन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?