Trending
>>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने >>   प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल >>   स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल >>   राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी मारमाः महासचिव पोखरेल >>   बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल >>   उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

काठमाडौं महानगरले हटायो पानी ट्याङ्की


२५ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाइएको छ ।

नगर प्रहरी मञ्जु केसीले बाटो अवरुद्ध हुने गरी राखिएको पानी ट्याङ्की हटाइएको बताए ।

महानगर प्रहरी बलले अहिले सो क्षेत्रमा मेलम्चीको पानी पुगिसकेको र उक्त ट्याङ्कीको आवश्यकता नरहेको जनाएको छ ।

उक्त ट्याङ्कीबाट १० रुपियाँमा पानी बिक्री हुँदै आएको पाइएको छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?