Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

डिएलएकाे अध्यक्षमा लक्ष्मि रावल दाहालकाे चर्चा


२३ जेष्ठ ,काठमाडौँ । डेमोक्रेटिक लयर्स एसाेसियसन (डिएलए) काे अध्यक्षमा लक्ष्मि रावल दाहालकाे चर्चा शुरू भएकाे छ ।

हाल महासचिव रहेकी दाहालले अध्यक्षमा उमेदवारी दिने तयारी गरेसँगै उनकाे नाम अहिले चर्चामा छ । डिएलएकाे ११ महाधिवेशन जेठ २६ र २७ गते चितवनमा हुँदैछ ।

डिएलएकाे इतिहासमा अध्यक्षमा महिला उम्मेदवार हुन लागेकाे याे पहिलाेपटक हाे ।

महासचिवका रूपका महाधिवेशन सुनिश्चितताका लागि दाहालले खेलेकाे भूमिकाका कारण पनि उनलाई बलियाे उमेदवारका रूपमा हेरिएकाे छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?