Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिल कार्यालयले दायर गर्यो मुद्दा


१० जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ ।

कार्यालयले पक्राउ परेका १६ जना र अन्य फरारहरूलाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो ।

सोमबार २ महिनाको अनुसन्धानपछि प्रहरीले सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । यस प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझी र बालकृष्ण खाँण पनि पक्राउ परेका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?