Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

काठमाडाैँ उपत्यकामा भोलि सार्वजनिक बिदा


१० जेठ, काठमाडाैँ । भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका तीन वटा जिल्लामा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा रातो मत्स्येन्द्रनाथकाे भोटो देखाइनेछ । भाेलि बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथकाे भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्‍याइनेछ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?