Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

३ महिनापछि संसद बैठकमा उपस्थित भए चन्द्र भण्डारी


१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् ।

उनले बुधबारको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गरेका छन् ।

भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका हुन् । उनी फागुन ३ गते आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए ।

उनीसँगै घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ गते नै मृत्यु भएको थियो । त्यस्तै, चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर उनी बैशाख १७ गते नेपाल फर्किएका थिए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?