Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाडाैँको खोलामा खस्यो बस, १० जना घाइते


३ जेठ, काठमाडाैँ । तारकेश्वर नगरपालिका वडा नं. ११ को शेषमती पुल क्षेत्रमा यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते भएका छन् ।

बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कँवरका अनुसार बसले मोटरसाइकललाई पनि खोलामा झारेको छ । उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

यसैगरी स्थानीयबासी दिलकृष्ण महर्जनले मोटरसाइकल चालकको अवस्था भने चिन्ताजनक जानकारी दिए । अन्यलाई सामान्य चोटपटक लागेको छ । गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए । त्यस क्षेत्रमा तनाव अहिले उत्पन्न भएको छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?