Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

अभिनेत्री परिणीति र आम आदमी पार्टीका नेता राघवले गरे इन्गेजमेन्ट


३१ वैशाख, एजेन्सी । वलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ । हिजो साँझ दिल्लीको ‘बिकानेर हाउस’मा उनिहरुले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्टमा निकटवर्ती र परिवारका सदस्यहरूको मात्रै उपस्थिती रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा तस्विरहरु पोस्ट गर्दै उहाँहरुको सम्बन्धबारे सार्वजनिक गरेका हुन् ।

यसअघि दुवैले प्रेम र बिहेको खबरमा केही खुलाएका थिएनन् । यसै वर्षको अन्त्यसम्ममा यी दुई विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?