Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

३३ जना यात्रु लिएर काठमाडाैँ जाँदै गरेको बसमा आगलागी


३० वैशाख, धादिङ। धादिङमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ ।

शनिबार बिहान नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा अचानल आगो लागेको प्रहरीले जानकारी दिएको छ । उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ।

बसको इन्जिनबाट धुवाँ निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निकाल्न सफल भएकाले कुनै मानवीय क्षति नभएको बताइएको छ । स्थानीय र दमकलको सहयोगमा गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?