Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

३३ जना यात्रु लिएर काठमाडाैँ जाँदै गरेको बसमा आगलागी


३० वैशाख, धादिङ। धादिङमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ ।

शनिबार बिहान नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा अचानल आगो लागेको प्रहरीले जानकारी दिएको छ । उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ।

बसको इन्जिनबाट धुवाँ निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निकाल्न सफल भएकाले कुनै मानवीय क्षति नभएको बताइएको छ । स्थानीय र दमकलको सहयोगमा गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?