Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाडाैँ महानगरमा २४ घण्टा नै निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने


३० वैशाख, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाभित्र निः शुल्क एम्बुलेन्स सञ्चालन हुने भएका छन् । शनिबार काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २४ घण्टा नै एम्बुलेन्स सेवा सञ्चालन हुने जानकारी दिएका हुन् ।

उनले काठमाडाैँ महानगरमा १०२ मा कल गरेर २४ घण्टा नै निः शुल्क एम्बुलेन्स सेवा लिन सकिने बताएका छन् ।

‘काठमाडौ भरी २४ घन्टा नै १०२ मा कल गरेर निः शुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।’ उनले फेसबुकमा लेखेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?