Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सहसचिवदेखि अधिकृतसम्म ६६३ कर्मचारीको सरुवा, दुई दर्जन बढीको पदस्थापन (सुचीसहित)


३० वैशाख, काठमाडाैँ । न्याय सेवा आयोग मातहतका ठूलो संख्यामा कर्मचारीहरूको सरूवा भएको छ । आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको हो ।

शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीको सरुवा गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै, दुई दर्जन बढी कर्मचारीहरूको पदस्थापन समेत गरिएको जानकारी दिइएको छ ।

सरूवा भएकाहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?