Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

युएई र ताजकिस्तानद्वारा हवाई यातायात सेवा सम्झौतामा हस्ताक्षर


२८ वैशाख, एजेन्सी । ताजिकिस्तानमा सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) र नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा हवाई यातायात सेवा सम्झौता र समझदारी (एमओयु) प्रारम्भ गरिएको छ ।

सो सम्झौताबाट युएइ र ताजिकिस्तानबाट तोकिएको उडानमा प्रतिबन्ध हटाउने, दुई राष्ट्रहरू बीचको व्यापार र हवाई यातायातलाई सुव्यवस्थित गर्ने लगायतका लक्ष्य राखिएको छ । सामान्य नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सैफ मोहम्मद अल सुवैदीले ताजिकिस्तानसँगको उड्डयन सम्झौताले हवाई यातायात क्षेत्रमा सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने आफ्नो चाहना देखाएको र द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन गर्दै दुवै देशलाई फाइदा पुग्ने बताएका छन् ।

उनले उड्डयन उद्योगलाई अगाडि बढाउनको लागि अनुकूल वातावरण सिर्जना गर्न प्राधिकरणको चासो व्यक्त गर्दै सहयोग सम्झौताले युएईको प्रवर्द्धनका लागि अग्रगामी दृष्टिकोणलाई प्रतिबिम्बित गरेको कुरामा पनि विशेषज जोड दिएका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?