Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शिक्षकले परीक्षा हलबाट निकालिदिएपछि मेडिकलकी विद्यार्थीले गरिन् आत्महत्या


२८ वैशाख, चितवन । शिक्षकले परीक्षा हलबाट निकालेपछि चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छन् ।

बुधबार दिउँसो भएको परीक्षाका क्रममा शिक्षकले हलबाट निकालेपछि २१ वर्षीय सिम्रन थापाले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । सिम्रन बीडीएस चौथो वर्षमा अध्ययनरत थिइन् । परिक्षा हलबाट निकालिएपछि उनी आफ्नो कोठामा गएकी थिइन् ।

सोही कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन सुरू गरेका छन् । विद्यार्थी संगठनहरूले पनि उक्त घटनाको तत्काल छानबिन गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?