Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा


२३ वैशाख, एजेन्सी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ। साथै शान्ति र स्थिरतलाई कमजोर तुल्याउँने हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?