Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कोरोना संक्रमणबाट २४ घण्टामा एक जनाको मृत्यु


२१ वैशाख, काठमाडाैँ । कोरोना सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

सोही सयमयमा १३ सय एक जनाको कोरोना परीक्षण गर्दा ४३ जना सङ्क्रमित थपिएका छन् भने ५० जना सङ्क्रमणमुक्त भएको तथ्याङ्क रहेको छ । २४ घण्टामा १५ हजार २४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । २०२ जना सक्रिय सङ्क्रमितमध्ये २६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये १२ जना आइसियूर एक जना भेन्टिलेटरमा उपचाररत छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?