Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६-६ लाख सहित पुरस्कृत गर्ने


२० वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले नगद रकम सहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी, राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको पनि सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिएकी छन् ।

एसिसि प्रिमियर कप अन्तर्गत मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उक्त उपाधि जितेको नेपालले एसिया कपमा स्थान समेत बनाएको छ ।

नेपालले अब अक्टोबरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?