Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

किरियापुत्रीले गरे मतदान


१० वैशाख, चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ को मोहन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य विष्णु छिमेकीले मतदान गरेका हुन् ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखएको जानकारी दिए ।

जिल्लाका सबै मतदान स्थलमा बिहानदेखिनै मतदान कार्य भइराखेको छ । मतदान गर्न किरियापुत्री, अपाङ्ग अशक्त, वृद्ध अबस्थाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?