Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध


प्रधानमन्त्री बालेन्द्र साहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रश्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रश्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् ।

यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।


प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?