Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

आज मिति २०७९ साल चैत्र ३० गते बिहिबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र ३० गते बिहिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशि – पुरानो र हीतैसी साथीसँग भेट हुनेछ । काममा भन्दा घुमघाममा बढी मन जाला । खराब व्यक्तिको पनि संगत हुनसक्छ । दिनको अन्त्यमा मानसम्मान पुरस्कार आदि प्राप्त हुने योग छ । अरुले खुलेर प्रसंशा गर्नेछन् ।

वृष राशि – समय तपाईको पक्षमा छ । वौद्धिक काम गर्ने समय छ । प्रेममा सफलता पाइनेछ । आर्थिक पक्ष सन्तोष जनक रहनेछ । अभिभावकको सल्लाह लाभप्रद रहने छ । आर्थिक कारोवारमा सजक रहनु होला ।

मिथुन राशि – बिलाशिताको काममा राम्रै लाभ मिल्ला । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा मनमुटावको सम्भावना छ । खानपिनमा सावधान रहनु होला । साथिभाइको सहयोगले यो दिन सम्झन योग्य रहने छ । काममा मन प्रसस्त मात्रामा मन जानेछ ।

कर्कट राशि – परिश्रम बढे पनि समय मनोरञ्जन पूर्ण रहने छ । ऐतिहासिक स्थानको यात्रमा रमाइनेछ । प्रेम प्रसङ्गमा घर परिवारको सहयोग मिल्ला । गीत सङ्गितमा रमाइने समय छ । टाढाको शुभ समाचारले खुशि थप्नेछ ।

सिंह राशि – कामका कठिनाइहरु समाधान हुदै जानेछन् । प्रयास गरे अनुसार कामहरु बन्ने समय छ । व्यापार व्यवसाय नाफामा नै रहनेछ । आज वादविवादबाट भने जति सक्दो टाढै रहनु होला । प्रेम प्रसंग सुखद रहने साता छ । नया र रमाइलो स्थालको यात्राले मनमा खुशि छाउला ।

कन्या राशि – मान सम्मान प्राप्त हुनेछ । पढाइका लागि अत्यन्त राम्रो समय छ । आत्मविश्वास बड्नेछ । काममा जोश र जागर बढ्ला । आर्थिक समस्या हटेर जानेछ छ । नया कामको सोच दिमागमा आउनेछ । पुरानो कामलाइ पनि निरन्तरता दिनु बेस हुनेछ ।

तुला राशि – प्रेम–प्रसंमा रमाइलो अनुभव रहने समय छ । मन परेको सामग्री किन्न पाइनेछ । यात्राका क्रममा सावधान रहनु होला । बोलीमा प्रभाव रहनाले काममा प्रगति हुनेछ । व्यवसायमा लाभ मिल्ने समय छ । कामहरु सजिलैसंग बन्नेछन् ।

वृश्चिक राशि – आर्थिक कारोवारमा सावधान रहनु होला । पठन पाठनमा भने अनेक कुराले बाधा पर्न सक्छ । –सानो समस्याले ठूलो रुप लिनसक्छ । झै झगडाबाट टाडै रहनु होला । काम बिग्रन सक्छ, सावधान रहनु होला ।

धनु राशि – कुनै पनि कामलाई हल्का नलिनु होला । परिश्रम बढी गर्नु पर्नेछ । श्रम अनुसार फल पनि प्राप्त हुनेछ । कामबाट भने सन्तोष प्राप्त हुनेछ । मन डराउन सक्छ । दिनको अन्त्यमा विग्रन लागेको काम सम्पन्न हुनेछ ।

मकर राशि – प्रतिक्षा गरेका काम आज सम्पन्न होलान् । नया कामबाट पनि केही लाभ हुनेछ । फलामका सामनबाट संयमित भइ काममा लाग्नु होला । आफन्तको सहयोग मिल्नेछ । आफ्नो मात्र निर्णयले कुनै काम गरिहाल्नु उचित छैन ।

कुम्भ राशि – नयां मान्छेसगंको भेटले प्रेम प्रसंगको आकर्षण बड्नेछ । कामको जश मिल्ने समय छ । नसोचेको काममा खर्च हुनेछ । सवारी साधनबाट आघात हुन सक्छ सावधान रहनु होला । कामबाट भने खुशी हुने बेला छ ।

मीन राशि – प्रेम प्रसंगमा रमाइलो वातावरण सिर्जना होला । अरुको काममा खर्च गर्नुपर्ला । नया कामको अवसर आउने छ ।स्वास्थ्यमा खराबि देखिएला सावधान रहनु होला । वैदेशिक व्यवसायमा लाभदायक समय छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?