Trending
>>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता >>   रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल >>   धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम >>   जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता >>   सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल


रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल

रुपन्देही। रुपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।

निर्वाचन आयोगको अनुसार खरेलले हालसम्म ७ हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद पौडेलले १ हजार ६५९ मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूको जम्मा ७९२ मत रहेको छ।


प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?