Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। शुक्रवार सुनचाँदीको मूल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवासायी महासंघले जानकारी दिएको छ । महासंघकाअनुसार बिहीवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । बिहीवार ३ हजार ६२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?