Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण


काठमाडौँ। अन्तरिम सरकारका तीन मन्त्रीहरुले भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिको मूल्याङ्कन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका छन् ।

करिव एक अर्बको लागतमा बनेको निवासहरु भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले क्षतिग्रस्त भएको थियो । सो दिन जेनजी पुस्ताका हजारौँ युवाले राजधानीमा आयोजना गरेको प्रदर्शनमा मन्त्री निवास नजिक पुगेपछि केही समूहले निवासको गेट, सिसा र सुरक्षा संरचनामा तोडफोड गरेका थिए । मन्त्रीहरूले निरीक्षणको क्रममा क्षतिको विवरण संकलन गर्दै त्यसको पुनर्निर्माण तथा मर्मतको लागि तुरुन्त आवश्यक निर्णय गरिने बताएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?